काठमाडौँको गोकर्णेश्वर नगरपालिका, नयाँपाटिमा प्लटिङ्गका
जग्गाहरु तुरुन्त बिक्रीमा !!!
(PER AANA )
Rs 18 lakh 50 hajar २६ फुटे बाटो
Rs 17 lakh 50 hajar २0 फुटे बाटो
- बाहिर २६ फुटे बाटो र प्लटिङ्ग भित्र २० फुटे बाटो
रहेको(प्रस्तावित पिच),
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वार्ड नं.-२, नयाँपाटि,
पण्डित टोल नजिकै, सुन्दरीजल
जाने मुख्य सडकबाट मात्र १ कि.मि दुरीमा रहेको र
रिंग-रोड(चाबहिल चोक) बाट ८ कि.मि बाहिर रहेको
प्लटिङ्गका जग्गाहरु बिक्रीमा।
जग्गाको बारेमा थप विवरणहरु:
-३ आना २ पैसा देखि ६ आना सम्मका टुक्राहरु रहेको,
- उत्तर, पश्चिम तथा दक्षिण महोड्डा भएको,
- सरकारी धाराको सुबिधा भएको,
- सुन्दर शान्त तथा हरियाली वातावरणमा भएको,
- पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न!!!
Tags :
Land
,
Nayapati Gokarneshwor
,
Plotting
Subscribe by Email
Follow Updates Articles from This Blog via Email
No Comments